अब खाना पकाउने ग्याँसमा पनि स्वाचालित मूल्य

काठमाडौँ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि स्वचालित प्रणाली अनुसार घटबढ हुने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले विहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् । यस विषयमा छलफल भइरहेको र केही दिनमै निर्णय हुने मन्त्री यादवले बताए ।

You might also like