काठमाडौंको भयावह ट्राफिक जाम : व्यवस्थापन गर्ने कसरी ?

काठमाडौं उपत्यकाको ट्राफिक जाम कुनै नौलो र अनौठो कुरा होइन । अनौठो र उदेकलाग्दो कुरा चाहिँ यो दशकौंदेखि कायम र जारी छ । उपत्यकाको जनजीवनलाई यसले अत्यन्तै कष्टकर र बेलाबेलामा त अस्तव्यस्त नै बनाउने गरेको छ । तर पनि यसको समुचित समाधान खोज्ने र व्यवस्थ...

मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात

कल्याणपुर सिरहा । मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ । कत्लकी रातमा के सम्म हुन्छ ? एक सातासम्म मधे...

पुस्तक अंशः अनि उनले कुरा मोडिन् !

भनिन्छ, शिवरात्रिपश्चात् काठमाडौंमा जाडो कम हुन्छ र गर्मी बढ्न थाल्छ । कठ्याङ्गि्रएको शरीरमा अब केही समय सायद आराम महशुस हुन्छ, न्यानोपन ! शरीरलाई त आराम मिल्ला तर कामज्वरो छुटेझैं कम्पित मनलाई कसरी आराम होला र खै ! अफिस छुट्टी भए पनि बाँकी सारा क...

मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?

कवि आनन्द भट्टराईले मुक्तकमार्फत निर्वाचनमा हुने भोट किनबेचप्रति यसरी ब्यंग्य गरे । शनिबार पोखरा बजार नजिकै हो सुकुम्बासी बस्ती पुगेका भट्टराईले गाउँलेसँग कुरा गरेर सधैं आश्वासन बाँड्ने तर, केही नगर्ने नेताहरुप्रति मात्र होइन, सुकुवाम्वासी बस्तीमा हु...

मुक्तक चौतारी विमोचन

सत्तरी जना मुक्तककारले लेखेको पुस्तक संग्रह ‘मुक्तक चौतारी’ काठमाडौमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । थापागाउँस्थित साहित्यिक घर लेखन कुन्जमा सम्पन्न कार्यक्रम गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा रम...

सेवाको नाममा ठगिरहेका हुन् त गुगलजस्ता कम्पनीले ?

अहिलेको डिजिटल युगमा जब सूचना शक्ति हो भने के गुगललाई अहिले दुनियाको सबैभन्दा शक्तिशाली कम्पनी भन्न सकिएला ? हो, वास्तवमा गुगलसँग विश्वमा अरु कुनैपनि कम्पनीसँग भन्दा धेरै जानकारीहरु छन् र त्यस्ता जानकारीहरुलाई उसले डिजिटलाइज गरेको छ, विश्लेषण गरेक...

वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न...

गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने ...

साउदी जेलमा रहेका थारेश्वरलाई बचाउन जुटे युएईका नेपाली

युएई । ब्लडमनी तिर्न नसकी साउदी जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालको उद्धारका लागि युएईमा रहेका नेपालीहरु जुटेका छन् । नवलपरासी सेवा समाज यूएईको अग्रसरतामा डिसेम्बर ८ शक्रबार ‘भुसाल बचाउ अभियान’ सुरु गरिएको हो । नवलपरासी सेवा समाज यूएईका अध्यक्...

जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकारः अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकार गरेको वरिष्ठ अधिकारीहरुले बताएका छन् । तर, ट्रम्पले अहिले नै तेल अवीवमा रहेको अमेरिकी दूतावासलाई जेरुसेलममा भने सार्ने छैनन् । राष्ट्रपति ट्रम्पको सम्भावित सम्बोधन अघ...