नेपालमा लाइसेन्स नपाएपछि चौधरी ग्रुपले युरोपमा किन्यो टेलिकम कम्पनी

काठमाडौं । चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडि बढेको छ। नेपालका एकमात्र बिलिनियर ब्यवसायी विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ टेलिकम्युनिकेशन कम्पनी किन्ने सम्झौता गरेका हुन्। विनोद चौध...

२१ वर्षकी युवतीलाई डिएसपीले बलात्कार गरेपछि…

काठमाडौं। आफ्नो कार्यालयमा पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई प्रहरी कार्यालयका डिएसपीले कार्यालयनजिकै रहेको क्वाटरमा लगेर बलात्कार गरेको भन्दै उजुरी परेको छ । अहिले स्वेच्छिक अवकास लिइसकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजुविरुद...

चीनबाट नेपालीको तत्काल उद्धार गर्न सरकारलाई मानवअधिकार आयोगकाेनिर्देशन

काठमाडौं। उत्तरी छिमेकी मुलक चीनमा फैलिएको कोरोना माहामारीका कारण फसेका नेपालीहरुको तत्कालन उद्धार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगले चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो...

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ को मृत्यु, ५ जना गम्भीर घाइते

धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नं ८ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभएको छ । मृतकको सनाखत भएको छैन । दुर्घटनामा घाइते १५ जना...

ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहद्वारा ब’म वि’स्फोट

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ। बिस्फोट आसपासका क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भएको छ। काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार नागार्ज...

२०७७ सालको दशैँ कात्तिकमा

काठमाण्डाै। २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार आउँदो वर...

देश जोगाउँदा महरा जेलमा ? हेर्नुहोस एमसीसीको पूर्ण पाठ !

काठमाडाैं । पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्‍याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा ...

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

काठमाडौं । अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न ...

दक्षिण कोरियामा ३ लाख रोजगारी सृजना

(दक्षिण कोरिया) । गत वर्ष दक्षिण कोरियामा रोजगारी सृजना ३ लाख माथि पुगेको छ । पार्ट–टाइम कामदारहरुको संख्यामा भएको वृद्धिका कारण रोजगारी सृजना बढेको हो । सन् २०१९ मा त्यहाँ ३ लाख १ हजार नयाँ रोजगारी सृजना बुधवार सार्वजनिक गरिएको सरकारी तथ्यांकले द...

मैले १७ हजार मारेको सत्य होइन, पाँच हजारको जिम्मा लिन्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको बताएका छन्। बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ...