दोलखामा बनतरुल खन्ने क्रममा एक बृद्धको मृत्यु

काठमाडाै । बनतरुल खन्ने क्रममा दाेलखामा एक बृद्धको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ डोक्थलीका ८० वर्षिया बिर बहादुर थामीको वनतरुल खन्ने खाल्टोमा माथिबाट खसेको ढुङगाले थिचेर मृत्यु भएको हो । वृद्ध थामी हिजो तरुल खन्न भनि करिव २ ...

प्रदेश ३ को नाम ‘बाग्मती प्रदेश’ सर्वसम्मत, स्थायी राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को 'बाग्मती प्रदेश' नामाकरण गरिएको छ । प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव प्रदेश सभाबाट आइतवार सर्वसम्मतरूपमा पारित भएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राखेको उक्त प्रस्तावको पक्षमा १ सय ८ र विपक्षमा ० मत पर्...

पाँच रुपियाँमा खाना एक रुपियाँमा बास !

काठमाडौँ, २२ पुस । सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् । उनीहरूले बढीमा पाँच रुपियाँ दिन सक्नेका लागि पाँच रुपियाँ खानाका लागि र बस्नका निम्ति ए...

प्रदेशसभामा अधिकांश हेटौँडाको पक्षमा

हेटौँडा, २३ पुस । प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेक...

सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको पुग्यो ७७ हजार

नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ कायम गरिएको छ।मंगलबार सुन तोलामा ५ सयले...

इराकबाट धमाधम नेपाली स्वदेश फर्काइँदै

काठमाडौं। अमेरिकी आक्रमणमा इरानी उच्च सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकमा बढेको तनावका बीच इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावास तथा अमेरिकी सैनिक बेस क्याम्पमा कार्यरत थप ३० जना नेपालीलाई नेपाल फर्काइँदैछ। यसअघि आइतबार र सोमबार...

बगनासकाली बालमैत्री विद्यालय गाउँपालिका घोषणा

काठमाडाैं । पाल्पाको बगनासकाली गाउँपालिका मुलुककै पहिलो बालमैत्री विद्यालय गाउँपालिका बनेको छ । गाउँपालिकाभित्र रहेका ३० सामुदायिक र सात संस्थागत गरी ३७ विद्यालयलाई बालमैत्री घोषणा गरिएपछि मुलुककै पहिलो बालमैत्री विद्यालय गाउँपालिका बनेको हो । विद्य...

अर्को दशैँमा दीपक दीपाको ‘छक्का पन्जा ४’

काठमाडाैं । चर्चित चलचित्र ‘छक्का पन्जा’ सिरिज को चौथो भाग बन्ने भएको छ । ‘छक्का पन्जा ३’ पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो । चलचित्रको निर्माण घोषणासँगै रिलिज मिति पनि तो...

कोरियाको पहिलो प्रहरी अधिकृत नेपाली चेली सम्झना राई बनिन् !

नेपाली मुलकी चेली सम्झना राई कोरियन प्रहरी*मा प्रहरी अधिकृत भएकी छिन् । दक्षिण कोरियाको प्रहरी अधिकृतको रूपमा पहिलो पटक नेपाली मुलकी चेली भर्ती भएकी हुन् । सन् २०१० मा कोरिया*बाट नेपाल भ्रमण आएका कोरियन युवासँग प्रेममा परेपछी त्यसै वर्ष उनी भिजिट भिस...

नेकपामा सभामुखको खोजी सुरु

पुस ५, काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेता...