बैतडी डोजर प्रकरणः चालक जेल चलान

जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जिल्ला न्याय...

जुवाखालबाट २ करोड ६७ लाख सहित २५ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जना पक्राउ गरेकाे छ । जुवाखालबाट नगद र चेकसहित २ करोड ६७ लाख रकम बरामद भएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गाैतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहर...

नाम चलेका पसलकै मिठाइ दुषित, अनुगमनमा भेटियो पिठोमा साङ्ला

काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिए...

तिहारमा झिलिमिली बत्तिले सिंगारियो काठमाडौं, यस्तो देखियो फोटो फिचर

काठमाडौं । काग तिहार, कुकुर तिहार, गाई तिहार(लक्ष्मी पूजारदीपावली), गोरु तिहार(म्हः पूजा) र भाइटीका गरी पाँच दिनसम्म यो पर्व मनाइन्छ । २०७६ सालमा तिहारका पाँच दिन अर्थात यमपञ्चक कात्तिक ८ गतेबाट शुरु भई कात्तिक १२ गते भाइटीका परेको छ, नेवार समुदायले ...

नेवार समुदायको भाइटीका १३ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।  तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार...

डोजर आतंकले गाउँ नै विस्थापित , डोजर देख्दा तर्सिन्छन् गाउँले

धादिङ। धादिङको धुनीवेशी नगरपालिका–६ नौविसे खत्रीगाउँका सन्तोष खत्रीको घर पहिरो खसेर क्षति पुर्‍यायो। असार २७ गतेदेखि २ दिन परेको अविरल वर्षापछि आएको पहिरोले घर अगाडिको जग्गा पनि क’टान गर्‍यो। पहिरोको जोखिमका कारण परिवार र घरका सामान सुर...

डोजर चलाएर आतंक मच्चाउने चालक पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका ग्वालेककी एक महिलालाई बाटो खन्ने क्रममा डोजर प्रयोग गरी उधिनेर फाल्ने चालक पक्राउ परेका छन्। डोजर आतंकबाट ग्वालेककी गौरी जोशी गम्भीर घाइते भएकी थिइन्। डोजर चालक किशोर बोहरालाई बैतडी प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीम...

तिहारलाई लक्षित गरी ल्याइएको पटाका बरामद

सप्तरी । सप्तरीको राजविराजस्थित  नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायब...

तीनकुने पार्कको दुबो चोरिएपछि सुरक्षार्थ खटाइयो सशस्त्र

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा क्रममा सजाइएको तीनकुने पार्कमा रोपिएको दुबो चोरि भएको छ । पार्कको केही ठाउँमा दुबोको चपरी चोरि भएपछि सुरक्षार्थ सशस्त्र प्रहरी बल खटाइएको छ । असोज २५ मा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष...

मासुको मूल्य नघटाए सरकारले नै सुपथमूल्यमा खसीबोका बिक्री गर्ने

काठमाडौं । मासु व्यापारीहरूले बजारमा आफ्नो मनोमानी तरिकाले मासुको मूल्य निर्धारण गरी बिक्रि गरिरहेका छन् । बजारमा मासु पसलै पिच्छे मासुको मूल्य फरक फरक देख्न सकिन्छ । भारतबाट खसीबोका आयात रोकिएपछि नेपालमा खसीबोकाको मूल्य एकाएक वृद्धि भएको हो । अहिले ...