चीनबाट नेपालीको तत्काल उद्धार गर्न सरकारलाई मानवअधिकार आयोगकाेनिर्देशन

काठमाडौं। उत्तरी छिमेकी मुलक चीनमा फैलिएको कोरोना माहामारीका कारण फसेका नेपालीहरुको तत्कालन उद्धार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगले चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो...

२०७७ सालको दशैँ कात्तिकमा

काठमाण्डाै। २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार आउँदो वर...

देश जोगाउँदा महरा जेलमा ? हेर्नुहोस एमसीसीको पूर्ण पाठ !

काठमाडाैं । पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्‍याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा ...

मैले १७ हजार मारेको सत्य होइन, पाँच हजारको जिम्मा लिन्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको बताएका छन्। बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ...

प्रदेश ३ को नाम ‘बाग्मती प्रदेश’ सर्वसम्मत, स्थायी राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को 'बाग्मती प्रदेश' नामाकरण गरिएको छ । प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव प्रदेश सभाबाट आइतवार सर्वसम्मतरूपमा पारित भएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राखेको उक्त प्रस्तावको पक्षमा १ सय ८ र विपक्षमा ० मत पर्...

प्रदेशसभामा अधिकांश हेटौँडाको पक्षमा

हेटौँडा, २३ पुस । प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेक...

नेकपामा सभामुखको खोजी सुरु

पुस ५, काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेता...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारको क्रम जारी

काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ। उनको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । ...

धरान उपमहानगरपालिकाको मेयरमा कसले मार्ला बाजी ?

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर चुन्न मंसिर १४ गते उपनिर्वाचन हुदैछ । निर्वाचन नजिकिदै गर्दा मेयर पदका लागि नेकपावाट प्रकाश राई, काँग्रेसबाट तिलक राई त्यस्तै समाजवादी पार्टीबाट गजेन्द्र इस्वो, संघीय लिम्बुवान पार्टीवाट अमर इजम,साझा पार्टीका राज...

यी हुन् नवनियुक्त मन्त्रीहरुका प्राथमिकता

काठमाडौं। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री र प्रधानमन्त्री केपी ओलीले राज्यमन्त्रीलाई शपथ दिलाएपछि उनीहरु आ–आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै मौजुद मन्त्रिपरिषद...