नेपालमा लाइसेन्स नपाएपछि चौधरी ग्रुपले युरोपमा किन्यो टेलिकम कम्पनी

काठमाडौं । चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडि बढेको छ। नेपालका एकमात्र बिलिनियर ब्यवसायी विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ टेलिकम्युनिकेशन कम्पनी किन्ने सम्झौता गरेका हुन्। विनोद चौध...

दक्षिण कोरियामा ३ लाख रोजगारी सृजना

(दक्षिण कोरिया) । गत वर्ष दक्षिण कोरियामा रोजगारी सृजना ३ लाख माथि पुगेको छ । पार्ट–टाइम कामदारहरुको संख्यामा भएको वृद्धिका कारण रोजगारी सृजना बढेको हो । सन् २०१९ मा त्यहाँ ३ लाख १ हजार नयाँ रोजगारी सृजना बुधवार सार्वजनिक गरिएको सरकारी तथ्यांकले द...

पाँच रुपियाँमा खाना एक रुपियाँमा बास !

काठमाडौँ, २२ पुस । सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् । उनीहरूले बढीमा पाँच रुपियाँ दिन सक्नेका लागि पाँच रुपियाँ खानाका लागि र बस्नका निम्ति ए...

सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको पुग्यो ७७ हजार

नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ कायम गरिएको छ।मंगलबार सुन तोलामा ५ सयले...

मासुको भाउ बढाउन ३० लाख चल्ला मारियो !

काठमाडौं । मासुको मुल्य बढाउन नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला मारेको रहस्य खुलेको छ ।ब्रोइलर कुखुरा र कोइलरको मासुको मूल्य बढाउने उदेश्य लिएर संघले चल्ला मा’रेको खुलेको हो । संघले निर्मम तरिकाले खाल्डोमा पुरिएको ती चल्लाको मूल...

धरहराको पहिलो तला बन्यो, अब पन्ध्र-पन्ध्र दिनमा एक-एक तला थपिने !

काठमाडौं। १२ बैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त नौ तले धरहरा पुनर्निर्माणअन्तर्गत अहिले सुन्धारामा २२ तलाको नयाँ धरहरा बनिरहेको छ। २० असोज २०७५ बाट पुनर्निर्माण शुरू गरिएको धरहराको पहिलो तला ढलानको काम स’म्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिक...

प्रधानसेनापतिको १६ बर्षे पेन्सन प्रस्ताव अर्थद्वारा बदर

काठमाडौं । हाल कायम रहेको २० बर्षे पेन्सन अवधि घटाएर १६ बर्षेमा झार्नुपर्ने माग राख्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले राखेको प्रस्ताव अस्वीकृत भएको छ। तल्लो दर्जामा काम गर्ने जवानहरुको पीडालाई लक्षित गर्दै प्रधानसेनापति थापाले रक्षा मन्त्रालयल...

सार्वजनिक यातायातका साधनमा ‘भ्रमण वर्ष २०२०’ को लोगो टाँसिने

काठमाढाै ।  देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्...

अलैंचीको अध्ययन गर्न नेपाली टोली भुटानमा

झापा। नेपाल अलैंची व्यवसायी महासंघको टोली ‘तोदे’ जातको अलैंची अध्ययन अवलोकन गर्न भुटान प्रस्थान गरेको छ । नेपाल अलैंची व्यवसायी महासंघ काभ्रेको संयोजनमा टोली बिहीबार भुटान गएको हो । टोलीमा नेपाली अलैंची व्यवसायी महासंघ बिर्तामोडका कार्यलय प्रमुख अनिल...

आयल निगम चार वर्षदेखि निरन्तर नाफामा

नेपाल आयल निगममा सरकारको सेयर लगानी ११ अर्ब रुपैयाँ कायम भएको छ । निगममा सरकारी निकायले ०२७ सालमा २९ करोड २३ लाख ९५ हजार ७ सय रुपैयाँबराबरको सेयर लगानी गरेको थियो । पछिल्लो चार आर्थिक वर्ष निगमले १४ अर्ब ४७ लाख ४९ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्...