शालिकरामले झुण्डिन डोरी किनेको सीसीटीभी फुजेट भेटियो !

काठमाडौं। चितवनमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले झुण्डिने प्रयोजनको लागि डोरी किनेको सिसिटिभी फुटेजमा देखिएको भेटिएको छा ।

नारायणगढ बसपार्कमा रहेको एक होसलेल पसलबाट उनले डोरी किनेको फुटेजमा देखिएको भेटिएको हो ।पसल खोज्ने क्रममा आइतबार प्रहरीले यो पसलको सिसिटिभीको हार्ड डिस्क नै लिएर गएको थियो ।

त्यही हार्ड डिस्कमा रेकर्ड भएको भिडियोमा उनले डोरी किनेको देखिएको छ । उनले ५ मिटर डोरी किनेका छन् र त्यसलाई प्लाष्टिकको झोलामा राखेर लिएर गएका छन् ।

डोरी किन्ने बेला उनी लामो समय पसलबाहिर पर्खेर बसेको देखिएको छ ।लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो ।होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदा

You might also like