नेपाली बैंक ह्याक हुने सुचना पहिले आएको थियो

काठमाडौं। केही साताअघि नै नेपाली बैंकहरु ह्याकरको निशानामा पर्ने सुचना आएको खुलेको छ। प्रहरी र राष्ट्र बैंकका अनुसार, सुचना आउँदा पनि वेवास्था गरिँदा लुटको पहिलो श्रृङ्खला शुक्रबार र शनिवार देखिएको हो।

ह्यारकले दुई चरणमा नेपाली बैंकबाट पैसा लुट्ने योजना बनाएका थिए। नेपाली चाडबाडलाई राम्रोसँग अध्ययन गरेका ह्याकरले तिजको सेरोफेरोमा पहिलो पटक र घटस्थापनापछि दोस्रो पटक नेपाली बैंकबाट पैसा लुट्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको छ।

 

You might also like