हेमन्त शर्मा नयाँ गित ‘बनमारा’ लिएर आउदै

काठमाडाैं । गायक हेमन्त शर्माले नयाँ गित ‘बनमारा’ लिएर आउदै छन । सो गीत भाद्र १९ गते बिहिबार आर्थात (भोलि) सार्वजनिक हुँदैछ । उनले समाजीक संजाल फेसबुक मार्फत यो जानकारी गराएका हुन ।

हेमन्त शर्मा र लोक गायीक बिष्णु माझिको स्वर रहेको उक्त गीतमा पुष्प खड्का र मरीष्का पोखरेलको अभिनय रहेको छ ।  मारुनि डिजिटलमा रेकर्ड गरीएको उक्त गितलाई सार्थक डिजिटलले बजारमा ल्याउन लागेको हो । याम थापा मगरको सब्द रहेको उक्त गीतको भिडियोलाई नवराज उप्रेतिले खिचेका हुन । गितकाे भिडयाेलाइ शिब बिकले निर्देशन गरेका छन ।

You might also like