तिहारमा झिलिमिली बत्तिले सिंगारियो काठमाडौं, यस्तो देखियो फोटो फिचर

काठमाडौं । काग तिहार, कुकुर तिहार, गाई तिहार(लक्ष्मी पूजारदीपावली), गोरु तिहार(म्हः पूजा) र भाइटीका गरी पाँच दिनसम्म यो पर्व मनाइन्छ । २०७६ सालमा तिहारका पाँच दिन अर्थात यमपञ्चक कात्तिक ८ गतेबाट शुरु भई कात्तिक १२ गते भाइटीका परेको छ, नेवार समुदायले १३ गते टीका लगाउने भएका छन् ।

You might also like