काठमाडाैं । पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र अस्मिता बचाएका रहेछन । स्वाधीन नेपालको ग’म्भीर अ’सहम’ति हुनुपर्ने मुख्य बुदा सहित सहमतिको पुर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ ।
हेर्नुहोस् यी १० मुख्य कारण एमसीसी रोकेका थिए महराले
१. अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने कुरा अमेरिकाले आफै छान्ने ।२. एमसीसी लागू भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार सहित संबैधानिक मान्यता प्रदान गर्नुपर्ने ।
३. एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो राख्न नपाउने , कुनै सोधपुछ नै गर्न नपाउने ।४. एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने ।५. रोजगारी पनि अमेरिका कै नागरिकले पाउने ।
६. एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी , बन जेजे पर्छ सबै नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको नाममा बनाइदिनुपर्ने ।७. एमसीसी लागू भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाका लागि अमेरिकी सेना राख्ने ।
८. एमसीसी परियोजनामा आवश्यक सम्पुर्ण सामग्री सबै अमेरिकाले नै किन्ने र नेपालले के किनेर लिएको भन्न पनि नपाउने ।९. अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने ।१०.नेपालका एमसीसी संग बाझिएका का’नुन स्वत र’द्द भइ अमेरिकाको का’नु’न लागू हुने ।
एउटा देशभक्त नेपाली नेताको लागि यो ग’म्भीर आ’पत्तिको बिषय बन्यो र संसदमा आएको एमसीसी पासको प्रस्ताव लत्याए महराले अनि आफ्नो प्रतिष्ठा गि’रा’एर राष्ट्रको प्रतिस्ठामा आँ’च आउन दिएनन । अब भन्नुस तपाई हामी स्वाभिमानी नेपाली ५५ अर्वको लागि देखको प्रतिष्ठा बेच्ने कि एनसिएलबाट ६४ अर्व कर झारेर आफै यस्ता परियोजना निर्माण गर्ने ?
हेर्नुस ७७ पृष्ठ लामो नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको सम्झौता पत्र