बैतडीमा एक प्रहरी एक विरुवा अभियान सुरु

बैतडीमा एक प्रहरी एक विरुवा अभियान सुरुबैतडीमा एक प्रहरी एक विरुवा अभियान सुरुबैतडीमा एक प्रहरी एक विरुवा अभियान सुरुबैतडीमा एक प्रहरी एक विरुवा अभियान सुरु
बैतडीमा एक प्रहरी एक विरुवा अभियान सुरु
जिल्ला प्रहरी कार्यालयको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शनिबार जिल्लाका विभिन्न स्थानमा चार सय विरुवा रोपिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

प्रहरीले चार सय विरुवा रोपेको ‘दीपक पातलीले जानकारी दिए। वातावरण संरक्षण गर्ने र मानिसका लागि बोटविरुवा आवश्यक छ सबैलाई जानकारी गराउन भन्ने कुरा यो अभियानका थालनी प्रहरी निरीक्षक दीपक पातली का अनुसार कार्यालयको हाताभित्र २५० र अन्य ठाउँमा १५० गरी चार सय विरुवा रोपेको जानकारी दिए।

वातावरण संरक्षण गर्ने र मानिसका लागि बोटविरुवा आवश्यक छ सबैलाई जानकारी गराउन अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। उनले भने, ‘हामीले वातावरण संरक्षणमा सबैको ध्यान जाओस, बढ्दो वन विनाश रोक्ने कार्यमा मद्दत पुगोस भनेर एक प्रहरी एक विरुवा अभियान सुरु गरेका हौं।’
प्रहरीको एक प्रहरी एक विरुवा अभियानको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले अभियानलाई जिल्लाका सरकारी एवम् गैरसरकारी संस्थाका कर्मचारीले पनि साथ दिन सके उदाहरणीय काम हुने बताएका छन्।

You might also like